तस्विरमा हेर्नुस् देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको प्रवेश – Nepal Press

तस्विरमा हेर्नुस् देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको प्रवेश

काठमाडौं । राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र केपी ओलीलाई सत्ताच्यूत गर्नेबारे सबै विकल्प प्रयोग गर्ने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी नेताहरू पुग्ने क्रम जारी छ ।

कांग्रेस बैठक सकिए लगत्तै सबैभन्दा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पुगेका थिए । एमाले नेता माधवकुमार नेपाल पनि देउवा निवास पुगेका छन् । उपेन्द्र यादव पनि पुग्ने क्रममा रहेको बताइएको छ । जनता समाज पार्टी (जसपा)का नेताहरु पनि देउवा निवास पुगेका छन् ।

 


प्रतिक्रिया

2 thoughts on “तस्विरमा हेर्नुस् देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको प्रवेश

  1. aananda ghar ma bashi ra ka haru lai KP ji le kati tanab dinchha ho, yeta uta kudayera, last ma haat ma laye 0 ho.

  2. Yo 1 number ko besya aimai jasto madap Nepal ho yata pani thikka uta pani thikka

    Bamputke prachanda jhut ko khani ho kaile pani sacho boldaina afno kurshi r paisa ko lagi jhut boldai hidxa

    Lamkhute jhalanath khanal musako mukh banay r jhut kurale arkolai support gardai hidxa

    Arko lamkhute sher bahadur deuba ka chorna painxa ka lutna painxa ka cheeplaunu painxa ka jhut bolnu painxa bandai sapko behaviour garna painxa bandai pagal bayko xa, r gagan r jhakrini niharu birami hunxan ki bandai dabai r cheenta gardai hidxan

    Kasto achamma yo Nepal ka atakakari das droi ko nata

Leave a Reply to Tintirilok Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर