महाअभियोगबारे प्रचण्डले भने- सल्लाह हुँदैछ, आउन सक्छ – Nepal Press

महाअभियोगबारे प्रचण्डले भने- सल्लाह हुँदैछ, आउन सक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा प्रवेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । महाअभियोग आउला त ? भन्ने नेपाल प्रेसकर्मी नकुल अर्यालको प्रश्नमा प्रचण्डले भने- सल्लाह हुँदैछ, आउन सक्छ ।

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दैछ । अहिले नेताहरु बुढानिलकण्ठ पुग्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर