गायक हेमन्त रानाले कसे प्रेमिकासँग लगनगाँठो ! – Nepal Press

गायक हेमन्त रानाले कसे प्रेमिकासँग लगनगाँठो !

काठमाडौं । गायक हेमन्त राना मंगलबार प्रेमिकासँग बिहे बन्धनमा बाँधिएका छन् । अमेरिकाको पेन्सिलभेनियामा रहेकी प्रेमिका माया अधिकारीसँग उनले लगनगाँठो कसेका हुन् ।

नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *