ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने – Nepal Press

ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने

ललितपुर महानगरमा जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ। वडाभित्र २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने आफुलाई सहज हुँने ठाउँमा गएर खोप लगाउन सकिन्छ । पहिलो डोज खोप लगाएकाहरुले भने खोपकार्ड लिएर जानुपर्ने छ । 

हेर्नुस् कहाँ–कहाँ छ खोप केन्द्र :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *