तस्बिरमा हेर्नूस बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक – Nepal Press

तस्बिरमा हेर्नूस बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि गम्भीर पहल शुरु गरेका छन् ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्ने भनेका प्रधानमन्त्रीले शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका छन् ।

सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।

सो छलफलमा प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने भएको छ । हेर्नूस बालुवाटार बैठकमा दृश्य :


प्रतिक्रिया

One thought on “तस्बिरमा हेर्नूस बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक

  1. A sarkar kina close gareko international flights garib din dukhni haruko kamai khani bato Kati out of country gayaka xan garib jantaharu Kati bijok pareholan Kati apatma xan kina nabujeko .sarkar aru sab lockdown gar tara yad garnu international airport banda nagar sarkar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर