कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक – Nepal Press

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर