देउवा निवासमा प्रचण्ड, उपेन्द्रहरूको छलफल जारी – Nepal Press

देउवा निवासमा प्रचण्ड, उपेन्द्रहरूको छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेनद्र यादव लगायतका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

छलफलमा देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल छन्। त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष यादव, महामन्त्री डा. शशांक कोइराला, पूर्वसभामुख ओन्सरी घर्ती लगायत सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्ने योजना असफल भएपछि विपक्षीहरू पहिलो पटक छलफलमा जुटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर