राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्री दाबी गर्न कोही आएनन् – Nepal Press

राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडौं । राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ ।

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर