महन्थसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक – Nepal Press

महन्थसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर