बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, ओलीलाई सबै अधिकार दिने – Nepal Press

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, ओलीलाई सबै अधिकार दिने

काठमाडौं । माधव नेपाल पक्षका माग सम्बोधन गर्नका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।

माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर