किनमेल गर्न निस्केकालाई यसरी चुट्यो दर्के झरीले (फोटो फिचर) – Nepal Press
किनमेल गर्न निस्केकालाई यसरी चुट्यो दर्के झरीले (फोटो फिचर)
निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख ३० गते १०:०४
२०७८ वैशाख ३० गते १०:०४

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा विहीवार विहानै दर्के झरी परेको छ केही दिनयता मौसममा फेरबदल भइरहेका बेला विहानको दर्के झरीले काठमाडौंका जनजीवनलाई प्रभावित पारेको थियो ।

विहान १० बजेसम्म मात्र पसल खुल्ने भएकाले किनमेल र अन्य कामका लागि निस्केकाहरु झरीको चपेटामा परेका थिए ।