लुम्बिनीमा अक्सिजन अभाव, अक्सिजन सिलिण्डर बुझाउन सरकारकाे अपील – Nepal Press

लुम्बिनीमा अक्सिजन अभाव, अक्सिजन सिलिण्डर बुझाउन सरकारकाे अपील

रूपन्देही । नयाँ भेरियण्टको कोभिड-१९ संक्रमणले यसबाट संक्रमितको संख्या बढेपछि लुम्बिनी प्रदेशमा अक्सिजनको अभाव देखिएको छ ।  अक्सिजनकाे अभाव देखिएपछि लुम्बिनी प्रदेशको प्रदेश सरकारले  अक्सिजन सिलिण्डर बुझाउन अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बुधबार एक अपील जारी गर्दै भनेको छ, “घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।”

सार्वजनिक अपिल यस्तो छ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर