कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य – Nepal Press

कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

प्रमुख विपक्षी एमालको अवरोधका कारण प्रदेशसभा संचालन भइरहेको थिएन। अब केही दिनपछि बजेश अधिवेशन बोलाइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर