सुदूरपश्चिममा एकैदिन १४ जनाको मृत्यु, कैलालीमा मात्रै १० जनाको ज्यान गयो – Nepal Press

सुदूरपश्चिममा एकैदिन १४ जनाको मृत्यु, कैलालीमा मात्रै १० जनाको ज्यान गयो

कैलाली । सुदूरपश्चिममा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै १० जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जनाल मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७४७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलबार २६९ जना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *