भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिन ४,२०५ जनाले ज्यान गुमाए – Nepal Press

भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिन ४,२०५ जनाले ज्यान गुमाए

दिल्ली । कोरोनाभाइरस संक्रमणले पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैजनाको ज्यान गएको छ ।

एकैदिन ४ हजार २०५ जनाको मृत्यु भएको छ । ३ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।

भारतमा भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार पुगेको छ । २ करोड ३३ लाख कूल संक्रमित पुगेका छन् ।

३७ लाख सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर