आज एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित – Nepal Press

आज एकैदिन १३९ जनाको मृत्यु, ९,२७१ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् ।

१८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् । ४,००७ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर