मत पाउँदिन भन्ने थाहा पाएरै प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो : देउवा – Nepal Press
प्रतिनिधिसभा बैठक

मत पाउँदिन भन्ने थाहा पाएरै प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीले विश्वासको मत मागेको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले भने, ‘आज प्रधानमन्त्री केपी ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *