संसदमा अनुपस्थिति राष्ट्रिय भेलाकै निर्णय अनुकूल: भुसाल – Nepal Press

संसदमा अनुपस्थिति राष्ट्रिय भेलाकै निर्णय अनुकूल: भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले संसदमा अनुपस्थिति हुने निर्णय चैत ४ र ५ को राष्ट्रिय भेलाकै निरन्तरता भएको बताएका छन् ।

‘संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ,’भुसालले फेसबुकमा लेखेका छन् ।

माधव नेपाल पक्षको सोमबार बिहान सांसदहरूबीच भएको छलफलले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा अुनपस्थित हुने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर