संक्रमित सांसदलाई एम्बुलेन्समा ल्याइयो, भवन बाहिर टेन्टमा मतदानको व्यवस्था – Nepal Press

संक्रमित सांसदलाई एम्बुलेन्समा ल्याइयो, भवन बाहिर टेन्टमा मतदानको व्यवस्था

काठमाडौं । कोरोना संक्रमित प्रतिनिधिसभाका सदस्यहरुलाई बैठक स्थल संसद भवनमा राखेर एम्बुलेन्समा ल्याइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकका लागि उनीहरुलाई ल्याइएको हो ।

संक्रमित सांसदलाई मतदानका लागि संसद भवन बाहिर टेन्टको व्यवस्था गरिएको छ। प्रतिनिधिसभाका २६ जना सांसदलाई कोरोना संक्रमण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर