नेइमार पेरिस सेन्ट जर्मेनमा थप चारवर्ष अनुबन्धित – Nepal Press

नेइमार पेरिस सेन्ट जर्मेनमा थप चारवर्ष अनुबन्धित

काठमाडौं । ब्राजिलियन फुटबलर नेइमार जुनियर पेरिस सेन्ट जर्मेन क्लबमा थप चार वर्षको लागि अनुबन्धित भएका छन् ।

सन् २०२५ को जुन ३० सम्म नेइमार अनुबन्धित भएको क्लबले जनाएको छ । सम्झौताबारे घोषणा गर्न पाउँदा क्लबले खुशि व्यक्त गरेको छ ।

थप तीन सिजनका लागि नेइमार अनुबन्धित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर