कांग्रेस संसदीय दलको बैठक : वैकल्पिक सरकारको पहल गर्ने, ओलीलाई विश्वासको मत पुग्न नदिने (भिडियो) – Nepal Press

कांग्रेस संसदीय दलको बैठक : वैकल्पिक सरकारको पहल गर्ने, ओलीलाई विश्वासको मत पुग्न नदिने (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिले र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको कांग्रेस सांसद डा। डिला संग्रौलाले जानकारी दिइन् । 

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट असफल बनाउने भन्दै अहिले अविश्वास प्रस्ताव आवश्यक नभएको बताए । उनले राष्ट्रपति कार्यालयलाई दलको कार्यलय जस्तो बनाइएकोमा बैठकले आलोचना गरेको जानकारी समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर