केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना – Nepal Press

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदलीमात्र रहनेछ ।

राति भने प्रदेश १ का केही स्थानमा भारी वर्षाासमेत हुने महाशाखाको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *