एम्स अस्पतालले भन्यो : छोटा राजन जिउँदै छन् – Nepal Press

एम्स अस्पतालले भन्यो : छोटा राजन जिउँदै छन्

दिल्ली । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको खबरलाई एम्स अस्पतालले असत्य भनेको छ । केही भारतीय संचारमाध्यमले उनको मृत्युको खबर प्रकाशन गरेका थिए ।

एम्स अस्पतालका प्रवक्ताले राजन जिउँदै रहेको जनाए ।

केही भारत संचारमाध्यमले भने राजनको मृत्यु भैसकेको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर