सरकारलाई पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव–परीक्षाको तयारीमा रहेका डाक्टरलाई परिचालन गरौं – Nepal Press

सरकारलाई पूर्वस्वास्थ्यमन्त्री थापाको सुझाव–परीक्षाको तयारीमा रहेका डाक्टरलाई परिचालन गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसम्बन्धी जनशक्ति व्यस्थापनका लागि सरकारलाई २ बुँदे सुझाव दिएका छन् ।

भौतिक पूर्वाधार र शैयाभन्दा स्वास्थ्य प्रणालीमा जनशक्ति महत्वपूर्ण हुने भन्दै थापाले क्रियाशील स्वास्थ्य जनशक्तिलाई प्रोत्साहन दिन कुनै कञ्जुस्याइँ नगर्न सुझाएका छन् ।

निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि सरकारले थप सेवा सुविधा थप गरदिन सक्ने भन्दै थापाले पोष्ट ग्राजुयटको तयारीमा रहेका ५ हजार योग्य चिकित्सकहरुलाई पनि तत्काल परिचालन गर्न सकिने तर्फ सोच्न थापाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस्ता छन् पूर्व स्वास्थ्यमन्त्री थापाले सरकारलाई दिएका सुझावहरु –


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर