झाँक्रीले भनिन्– हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं – Nepal Press

झाँक्रीले भनिन्– हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं

काठमाडौं । नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको आलोचकका रुपमा चिनिएकी माधव नेपाल समूहकी नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन् । हिन्दी उक्तिसंगै झाँक्रीले गरेको ट्वीट प्रधानमन्त्री ओलीप्रति लक्षित देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर