रुपन्देहीमा ४१ सय सक्रिय संक्रमित – Nepal Press

रुपन्देहीमा ४१ सय सक्रिय संक्रमित

रुपन्देही । रुपन्देहीमा ४ हजार १ सय ५ जना सक्रिय संक्रमित पुगेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार सोमबारसम्म १३१ जनाले अस्पतालमा र ३९७४ जनाले होमआइसोलेशनमा उपचार गराइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर