५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ – Nepal Press

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

जुम्ला । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७० वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकासुन्दरी गाउँपालिका१ काभ्रानेटाका ७० वर्षीय बुद्धिमान बुढा रहेका छन् ।

बुद्धिमानले ती बालिकालाई गत बिहीबार बलात्कार गरेको उजुरी पछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर