कांग्रेस पदाधिकारी बैठक बस्दै – Nepal Press

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर