महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा – Nepal Press

महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा

 

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको निष्कर्ष निकाल्दै वैशाख २२ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस्तै महोत्तरीका सबै स्थानीय सरकारलाई कम्तिमा २०–२० वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न डीसीसीएमसीको बैठकले अनुरोध गरेको छ । साथै थप सिलिण्डर प्रदेश सरकारबाट माग गर्ने निर्णय पनि भएको छ ।

यस्तै कालोबजारी हुन नदिन अनुगमन गर्ने र कोलोबजारी गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ ।

यता, महोत्तरीसंगै जोडिएको धनुषामा भने वैशाख २१ गते बिहान ६ बजेदेखि नै महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा हुने निर्णय भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *