आइतबार काठमाडौंमा मात्र ३,५९५ संक्रमित थपिए – Nepal Press

आइतबार काठमाडौंमा मात्र ३,५९५ संक्रमित थपिए

काठमाडौं । आइतबार काठमाडौंमा मात्र ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा देशभर ७,२११ जना संक्रमित थपिएका हुन् । मुलुकभर भेटिएको भन्दा आधा संक्रमण काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएको हो ।

मुलुकभर आइतबारसम्म सक्रिय संक्रमित संख्या ४८ हजार ७११ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर