लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा – Nepal Press

लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा

रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर