च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन – Nepal Press

च्यासलमा स्थानीयले बनाए अक्सिजनसहितको आइसोलेसन

विजय गजमेर २०७८ वैशाख १९ गते १५:५४
२०७८ वैशाख १९ गते १५:५४

ललितपुर । ललितपुरको च्यासल युथ क्ल्बले अक्सिजनको व्यवस्था सहित ५ बेडको आइसोलेन बनाएको छ । बढ्दो कोरोना महामारीका कारण अस्पतालमा बेड अभाव भईरहेको बेला च्यासलका स्थानीयले आइसोलेसन बनाएका हुन् । कोभिड संक्रमण भई अस्पतालमा बेड नपाएका, घरमा बस्न समस्या भएका वा अक्सिजन चाहिएका च्यासलका स्थानीयका लागी यो आइसोलेसन बनाइएको हो ।

हेर्नुहोस् भिडियो रिपाेर्ट