काभ्रेमा आइतबारबाट निषेधाज्ञा – Nepal Press

काभ्रेमा आइतबारबाट निषेधाज्ञा

काठमाडौं‌ । काभ्रेमा आइतबारबाट जारी हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रजिअ पोखरेलले अत्यावश्येक कामबाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर