जर्मनीका राजदूत खड्कालाई होली सी र सर्वियाको समेत जिम्मा – Nepal Press

जर्मनीका राजदूत खड्कालाई होली सी र सर्वियाको समेत जिम्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि आवासीय राजदूत रामकाजी खड्कालाई होली सी तथा सर्विया मामिला हेर्ने कार्यभार तोकेकी छिन् ।

उनलाई ती मुलुकको समेत राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर