प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतको भेट – Nepal Press

प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतको भेट

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव एसला रुवान विराकुन र श्रीलंकाली राजदूत हिमाली अरुणतीलकाले भेट गरेका छन् ।

जंगी अड्डाद्वारा जारी वक्तव्यमा अलग-अलग भएका ती भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर