दुई सयको नमूना परीक्षण गर्दा डेढ सयमा कोरोना – Nepal Press

दुई सयको नमूना परीक्षण गर्दा डेढ सयमा कोरोना

रुपन्देही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा संकलन गरिएका नमूनामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सोमवार पीसीआर परीक्षण गरिएका २०२ नमूनामध्ये १५२ जनामा कोरोना देखिएको हो ।

दाङमा ६८२ मा कोरोना संक्रमण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *