विहे र व्रतवन्धमा १५ जनासम्मको अनुमति लिन पाइने – Nepal Press

विहे र व्रतवन्धमा १५ जनासम्मको अनुमति लिन पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधीभर विहे र व्रतवन्धको हकमा बढीमा १५ जना सहभागि हुन पाउने भएका छन् ।

विहे र व्रतवन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।

बैशाख १६ गते विहानदेखि बैशाख २२ गते मध्यरातीसम्म जारी निषेधाज्ञामा सो नियम पालना गर्न प्रशासनले आदेश दिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनले संयुक्त विज्ञप्ती जारी गर्दै सो नियम पालना गर्न आग्रह गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *