भग्नावशेषमा पुरिएका व्यक्तिलाई दुई दिनपछि जीवितै उद्दार गर्दा – Nepal Press

भग्नावशेषमा पुरिएका व्यक्तिलाई दुई दिनपछि जीवितै उद्दार गर्दा

विजय गजमेर २०७८ वैशाख १२ गते १७:३३
२०७८ वैशाख १२ गते १७:३३

काठमाडौं । २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै आम मान्छे आफू र आफन्तको चिन्ता अनि उद्दारमा जुटे । तर, फोटोपत्रकार प्रकाश माथेमा पेशागत धर्म निर्वाह गर्दै फोटो भुकम्पको बिशनालीलाको फोटो खिच्न निस्किए ।

फोटो खिच्ने क्रममा स्वयम्भु पुग्दा उनले जे देखे, त्यो उनले सोचेका पनि थिएनन् । एउटा घरमा पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्दारको प्रयास गरिरहेका थिए । उद्दारका क्रममा जिउँदा व्यक्ति र मृत भइसकेका व्यक्ति सँगै थिए ।

हेर्नुहोस् फोटोपत्रकार प्रकाश माथेमाको फोटो खिच्दाको अनुभव भिडियोमा ।