धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान – Nepal Press

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं । धराहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार नवनिर्मित धरहरा उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

रमिला ०७२ साल वैशाख १२ गते गएको भूकम्पको बेला भत्किएको धरहरासँगै दुर्घटनामा परेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *