विहिबार २,४२८ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु – Nepal Press

विहिबार २,४२८ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । विहिबार नेपालमा २,४२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ४४८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

सोही अवधीमा २५२ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । मृतक संख्या ३ हजार ११७ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *