उत्कृष्ट ब्याटिङसहित नेपालले मलेसियालाई हरायो – Nepal Press

उत्कृष्ट ब्याटिङसहित नेपालले मलेसियालाई हरायो

काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई २ सय १८ रनको चुनौति पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको मलेसियाले सबै विकेट गुमाएर १४८ रन मात्रै जोड्न सक्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *