मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके – Nepal Press

मलेसियाविरुद्ध ७ छक्कासहित करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके

काठमाडौं । मलेसियाविरुद्ध जारी टि–२० खेलमा नेपालका अलराउन्डर करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । उनी केवल १३ बलमा ले केवल ४५ रन बनाएर आउट भए ।

सातौं नम्बरमा क्रिजमा आएका करणले सुरुदेखि नै छक्काको वर्ष गरेका थिए । आफ्नो इनिङमा उनले ७ छक्का प्रहार गरेका छन् । आठौं छक्का हान्ने प्रयास गर्दा उनी क्याच आउट भएका थिए । उनको विष्फोटक इनिङको मद्दतले नेपालले २०० को आँकडा पार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर