प्रि-ओपन सेसन : १४ दशमलव ९१ अंकले बढ्यो नेप्से – Nepal Press

प्रि-ओपन सेसन : १४ दशमलव ९१ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको अन्तिम दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ९१ अंकले बढेको छ ।

आज प्रि-ओपन समयमा नेप्से परिसूचक २ हजार ६४७.११ विन्दुमा कारोबार भइरहेको छ । ९ हजार ३१२ कित्ताको किनबेचमा ९१ लाख ३६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

यो अवधिमा ३५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । जसमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ । हिजो नेप्से परिसूचक घटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर