बुधबार कोभिडबाट थप १० जनाको मृत्यु, अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन सरकारको आग्रह – Nepal Press

बुधबार कोभिडबाट थप १० जनाको मृत्यु, अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं । कोभिड-१९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल मृतक संख्या ३,११२ पुगेको छ ।

सोही दिन मुलुकभर २,३५१ जना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।

नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर