मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी – Nepal Press

मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी

काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ ।

नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए । उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा नेपाल प्रेससँग व्यक्त गरेका थिए ।


प्रतिक्रिया

5 thoughts on “मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी

  1. माधब नेपाल , भिम रावल, सुरेन्द्र पान्डे , रामकुमारी झाक्री जस्ता भाइरस लाई अझै एमाले मा भित्राइ राख्ने हो भने फेरि कुनै पनि बेला ठूलो क्षति हुने निश्चित छ ।

  2. मलाई हाम्रो गौरव साली पार्टी एमाले मा एक मन प्रने नेता यगेश भट्टराई नि हुनुहुन्छ

  3. बार्ताबाट सहि निश्कर्स निस्किनेमा देशभरिका हामी नेता कार्यकर्ता हरु आसाबादि छौ हाम्रो भवनामा चोट पुर्याउने काम नहोस नेता नेपाल ज्यु बाट।

  4. बार्ता सफल रहोस दुबै कमरेडहरु मिलेर जानू पर्छ।

Leave a Reply to खेमसिक हाङ लिबाङ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर