बुधबार २,३५१ संक्रमित थपिए, उपत्यकामा १,०५१ जना, सक्रिय संक्रमित १० हजार नाघे – Nepal Press

बुधबार २,३५१ संक्रमित थपिए, उपत्यकामा १,०५१ जना, सक्रिय संक्रमित १० हजार नाघे

काठमाडौं । बुधबार मुलुकमा २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।

८,८४४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । मंगलबारसम्म सक्रिय संक्रमित संख्या १०,५८२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर