नेदरल्यान्ड्सविरुद्ध मलेसियाले टस जितेर फिल्डिङ रोज्यो – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध मलेसियाले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेशका लागि झिनो आशा जिवितै राख्न आजको खेलमा जित्नै पर्ने दबाबमा रहेको मलेसियाले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

सुरुआती दुई खेलमा पराजित भएको मलेसियाले तालिकाको पुछारमा छ । अर्कातिर दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेदरल्यान्ड्स भने आजको खेलमा जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *