प्रि-ओपन समयमा १० अंकले बढ्यो नेप्से – Nepal Press

प्रि-ओपन समयमा १० अंकले बढ्यो नेप्से

काठमाडौं । आज प्रि-ओपन समयमा नेप्से परिसूचक १०.२१ अंकले बढेको छ ।

प्रि-ओपन समयमा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दै २६७४.८२ विन्दुमा पुगेको छ । प्रि-ओपन समयमा २३ हजार ९९१ कित्ताको किनबेचमा १ करोड ४७ लाख ३५ हजार ८३४ रूपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर