एमसीसीविरुद्ध माओवादीलगायतका दलहरूको प्रदर्शन (फोटो/भिडियो) – Nepal Press
एमसीसीविरुद्ध माओवादीलगायतका दलहरूको प्रदर्शन (फोटो/भिडियो)
फोटो फिचर
नेपाल प्रेस २०७८ वैशाख ६ गते १३:२०
२०७८ वैशाख ६ गते १३:२०

काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

नेकपा माओवादी केन्द्रलगायतका विभिन्न २२ राजनीतिक दल र संस्थाले सोमबार प्रर्दशन गरेका हुन् । केही समयदेखि एमसिसीविरुद्धको प्रर्दशन कम भएको भए पनि पछिल्लो समय यसविरुद्ध फेरि प्रदर्शन हुन थालेका छन् ।

प्रदर्शनकारीले एमसीसी खारेज हुनुपर्ने, कालापानीबाट भारतीय सेना फिर्ता गनुपर्नेजस्ता नारा लगाएका छन् ।