आइतबार १,०९६ जना संक्रमित थपिए, काठमाडौंमा मात्र ४३५ जना – Nepal Press

आइतबार १,०९६ जना संक्रमित थपिए, काठमाडौंमा मात्र ४३५ जना

काठमाडौं । आइतबार नेपालमा १,०९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५,०८४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

आइतबारसम्म सक्रिय संक्रमित संख्या ६,२९० पुगेको छ । बितेको २४ घण्टामा २६२ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्र ४३५ जना संक्रमित थपिएका छन् । ११६ जना आइसीयूमा छन् । अहिलेससम्म ३,५६५ जना बालबालिका संक्रमित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर